"मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे, रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे, दु:खमा रुनु हुँदैन रे, सुख मा हास्नु हुँदैन रे, आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे,( In additon to this I want to wishes you A HAPPY DASARA AND COMING DIPAWALI) let this greatest festival bring u a joy and happy in each and every steps of ur life. Be in touch timely."
No comments:
Post a Comment